१२ बैशाख २०८१, बुधबार

Tag: सुमन शर्मा रायमाझी

मन्त्री शर्माले राजीनामा दिएपछि मुख्यमन्त्री पोखरेल अल्पमतमा

बुटवल । जनता समाजवादी पार्टी (जसपा) का प्रदेशसभा सदस्य तथा लुम्बिनी प्रदेशका राज्यमन्त्री सुमन शर्मा रायमाझीले राजीनामा दिएकी छन् । रायमाझीले शुक्रबार मुख्यमन्त्री समक्ष राजीनामा बुझाएकी हुन् । जसपाको तर्फबाट वैशाख ६ गते नेकपा एमालेका मुख्यमन्त्री शंकर पोखरेल नेतृत्वको सरकारमा