६ बैशाख २०८१, बिहिबार

Tag: सुमन लामा घिसिङ

नेपाल गोल्डेन आइडलको उपाधि सुमन र जेबिकालाई

गण्डकी । ललितपुरका सुमन लामा घिसिङ र दाङकी जेबिका रेउलेले सातौैँ संस्करणको नेपाल गोल्डेन आइडलको उपाधि जितेका छन् । पोखरामा आज भएको अन्तिम प्रतिस्पर्धामा सुमनले गायनतर्फको र जेबिकाले नृत्यतर्फको उपाधि जित्न सफल भएका हुन् । प्रतियोगितामा गायनतर्फ सङ्खुवासभाका मदन लिम्बु