१२ बैशाख २०८१, बुधबार

Tag: सुपथ मूल्य

सुपथ मूल्यमा चामल बेच्दै नेपाल खाद्य संस्थान

डडेल्धुरा । दसैँतिहार नजिकिएसँगै नेपाल खाद्य संस्थानले सस्तोमा चामल बिक्री गर्न थालेको छ । संस्थानले अमरगढी नगरपालिका–५ बागबजारको बसपार्क तल रहेको गोदामबाट मोटा र मसिनो चामल बजारभन्दा सस्तो दरमा बिक्री गर्न थालेको हो । निषेधाज्ञाका बेला पनि सस्तोमा चामल बेचेको