१३ बैशाख २०८१, बिहिबार

Tag: सुन चोरी

नौ महिनापछि सुन चोरीका अभियुक्त पक्राउमा

काठमाडौँ । महानगरीय प्रहरी वृत्त बौद्ध नौ महिनाको अनुसन्धानपछि सुनचाँदी चोर्ने भनिएको समूहलाई पक्राउ गर्न सफल भएको छ । महानगरीय प्रहरी वृत्त बौद्धका प्रमुख नवीन कार्कीका नेतृत्वमा सुनचाँदी चोरी गर्ने सात अभियुक्त लागुऔषधसहित पक्राउ परेका हुन् । प्रहरी नायब उपरीक्षक