१३ बैशाख २०८१, बिहिबार

Tag: सुन्दर पोखरा

सुन्दर पोखराको अर्काे आकर्षण : ल्वाङ गाउँको चियाबारी

पोखरा । कास्कीको माछापुच्छ्रे गाउँपालिका–८ स्थित ल्वाङ गाउँ पर्यटकीय दृष्टिकोणले आफैँ पनि प्रसिद्ध छ । सांस्कृतिक पहिचान झल्कने गुरुङ समुदायको मिलेको बस्ती तथा सुन्दर अन्नपूर्ण र माछापुच्छ्रे हिमशृङ्खला यस गाउँका आकर्षण हुन् । तर पछिल्लो समय भने पर्यटकलाई आर्कषण गर्ने