६ बैशाख २०८१, बिहिबार

Tag: सुन्दरता

कविता – बंगुरलाई सुन्दरताको घमण्ड

व्यापारीले प्रसंशा गरेको सुनेर मख्ख पर्छ ऊ जसरी कुनै गुलामको तारिफ गर्छ मालिकले । सडेका/फ्याँकिएका खाएर मस्त सुतेको ऊ देखाउन चाहन्छ कति मोटो छु म । जसरी फ्याँकिएको हड्डी चुसेर नेताले आफुलाई महान सोच्छन् । लिलाममा झुन्डिएका आला मासुहरु ऊ