७ बैशाख २०८१, शुक्रबार

Tag: सुन्तले डाँडा

भोजपुरको पर्यटकीय क्षेत्र सुन्तले डाँडाबाट देखिएको हिम श्रृङ्खलाको दृश्य 

भोजपुर, १४ कात्तिक । भोजपुरको पर्यटकीय क्षेत्र सुन्तले बजार सो स्थानबाट देखिएको हिम श्रृङ्खलाको दृश्य । पछिल्लो समय यो स्थान अन्तरिक पर्यटकको रोजाइमा पर्ने गरेको छ । सदरमुकामबाट ८ किलोमिटरको दूरीमा रहेको छ । तस्बिर : युवराज विष्ट (रासस)