१३ बैशाख २०८१, बिहिबार

Tag: सुनुवाइ शुरू

संसद विघटनसम्बन्धी मुद्दाको संवैधानिक इजलासमा सुनुवाइ शुरू

काठमाडौँ । सर्वोच्च अदालतको संवैधानिक इजलासमा प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको सुनुवाइ आज शुरु भएको छ । प्रधान्यायाधीश चोलेन्द्रशम्शेर जबराको स्वास्थ्यमा समस्या आएपछि सुनुवाइ सारेर आजका लागि तय गरिएको थियो । प्रधानन्यायाधीशका अध्यक्षतामा संवैधानिक इजलासमा सुनुवाइ हुने संवैधानिक व्यवस्था रहेको छ ।