७ बैशाख २०८१, शुक्रबार

Tag: सुनिल गोठे

भक्तपुर क्षेत्र नं १ : विरासत जोगाउने र भत्काउनेबीच प्रतिस्पर्धा

भादगाउँ । विसं २०४६ को प्रजातन्त्र पुनःस्थापनापछि सम्पन्न सबै निर्वाचनमा एउटै दलले जित्दै आएको निर्वाचन क्षेत्रमध्येको एक हो– भक्तपुर क्षेत्र नं १ । यहाँ २०४८ देखि लगातार नेपाल मजदुर किसान पार्टी (नेमकिपा)ले निर्वाचन जित्दै आएको छ । यसपटक पनि नेमकिपाको