१३ बैशाख २०८१, बिहिबार

Tag: सुनिल केसी

बागमतीका निवर्तमान सभामुख श्रेष्ठलाई पराजित गर्दै राप्रपाका केसी विजय

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सुनिल केसी बागमती प्रदेशका निवर्तमान सभामुख सानुकुमार श्रेष्ठलाई पराजित गरेर विजय भएका छन् । काठमाडौं क्षेत्र नम्बर २ अन्तर्गत प्रदेशसभा (क) मा केसीले केसीले ६ हजार ५९८ मत ल्याएर विजय भएका हुन् भने