८ बैशाख २०८१, शनिबार

Tag: सुनिता दुलाल

प्रकाश सपूत र सुनिता दुलाल विपद् जोखिम न्यूनीकरण ‘सद्भावना दूत’ घोषणा

काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले गायक प्रकाश सपूत र गायिका सुनिता दुलाललाई ‘विपद् जोखिम सद्भावना दूत’ घोषणा गरेको छ । आज सिंहदरबारमा एक समारोहकाबीच प्राधिकरणका प्रमखु कार्यकारी अधिकृत अनिल पोखरेलले प्रमाणपत्र दिएर उनलाई एक वर्षका लागि