६ बैशाख २०८१, बिहिबार

Tag: सुनसान बन्दै

सुनसान बन्दै पर्यटकीय गन्तव्य सगरमाथा क्षेत्र

सोलुखुम्बु । विश्वको प्रमुख पर्यटकीय गन्तव्य सगरमाथा क्षेत्र सुनसान बन्दै गएको छ । पर्यटकीय सिजन सकिएर चिसो मौसम सुरु भएसँगै खुम्बु क्षेत्र सुनसान बन्दै गएको हो । केही समयअघिसम्म पर्यटकले खचाखच भरिएका विमानस्थल, होटल, लज, क्याम्पिङ साइट, चौतारा, बाटो तथा