७ बैशाख २०८१, शुक्रबार

Tag: सुनसरी-३

सुनसरी-३ बाट विजय गच्छदार उम्मेदवार सिफारिस

इनरुवा । आगामी मङ्सिर ४ गते हुने निर्वाचन लागि नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदार सुनसरी क्षेत्र नं ३ बाट प्रतिनिधिसभामा प्रत्यक्षतर्फको उम्मेदवारमा सिफारिस भएका छन् । सोही क्षेत्रबाट उहाँ छपटक प्रतिनिधिसभा सदस्यमा विजयी भइसकेका छन् । यस्तै सुनसरी क्षेत्र-३ बाट