६ बैशाख २०८१, बिहिबार

Tag: सुनसरी क्षेत्र-४

सुनसरी क्षेत्र-४ बाट ज्ञानेन्द्रबहादुर कार्की उम्मेदवार सिफारिस

इनरुवा । नेपाली कांग्रेसका केन्द्रीय सदस्य ज्ञानेन्द्रबहादुर कार्की सुनसरी क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्यका लागि सिफारिस भएका छन् । सोही क्षेत्रबाट प्रतिनिधिसभाका सांसद उनी सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं नेपाल सरकारका प्रवक्ता समेत हुन् । केन्द्रीय सदस्य कार्कीलाई प्रतिनिधिसभा