१३ बैशाख २०८१, बिहिबार

Tag: सुनसरी क्षेत्र नं ३

सुनसरी-३ मा भगवती चौधरीले विजय गच्छदारलाई हराएर लिइन् बदला

धरान । सुनसरीको क्षेत्र नं ३ मा नेकपा (एमाले) की भगवती चौधरी विजयी भएकी छन् । एमालेकी चौधरीले नेपाली काँग्रेसका विजय गच्छदारलाई हराएर बदला लिएकी हुन् । एमालेकी चौधरीले ४० हजार ७८८ मत ल्याएर निर्वाचित भएकी हुन् भने उनका निकटतम