७ बैशाख २०८१, शुक्रबार

Tag: सुनकोशी गाउँपालिका

ओखलढुंगामा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु, १३ जना घाइते

ओखलढुंगा । ओखलढुंगामा जिप दुर्घटना आज बिहान भएको छ । ओखलढुंगाको सुनकोशी गाउँपालिका-९ बुलडाँडामा बोलेरो जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन् । ओखलढुंगाबाट च्यानम हुँदै ककनी मन्दिरतर्फ एकादशी मेलामा यात्रु लिएर गएको