७ बैशाख २०८१, शुक्रबार

Tag: सुनका गहना

गाडीमा छुटेका सुनका गहना यात्रुलाई बुझाइयो

कञ्चनपुर । धनगढीदेखि महेन्द्रनगर आउने क्रममा से १ ज ८६३ नम्बरको यात्रुबाहक गाडीमा छुटेका सुनका गहना आज यात्रुलाई बुझाइएको छ । भीमदत्त नगरपालिका– १८ बागफाँटा बस्ने वर्ष २३ का तारा विकले गाडीमा यात्रा गर्ने क्रममा सुनका गहना छुटाउनुभएको थियो ।