७ बैशाख २०८१, शुक्रबार

Tag: सुदूरपश्चिम पदेश

प्राकृतिक विपद्सँगै सुदूरपश्चिममा हरायो दसैँको खुसी

सुदूरपश्चिम । असोज महिना सकिनलाग्दा किसान वीरबहादुर चौधरी परिवारका अन्य सदस्यसहित खेतमा पाकेर झुलिसकेको धानबाली काट्ने चटारोमा थिए । घरमा वडादसैँ मनाउने तयारी सँगसँगै मनसुनी वर्षा सकिएको विश्वासमा उहाँले टीकाको अघिल्लो दिन देखिनै धान काट्न सुरु गरेका थिए । टीकाको