७ बैशाख २०८१, शुक्रबार

Tag: सुदूरपश्चिम इन्चार्ज

एमालेमा फेरि लफडा : ओलीले भट्ट नै सुदूरपश्चिम इन्चार्ज भनेपछि रावल तनावमा

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुदूरपश्चिम प्रदेशको इन्चार्जमा लेखराज भट्टलाई नै निरन्तरता दिने प्रस्ताव अघि सारेपछि एमालेमा फेरि लफडा उत्पन्न भएको छ भने पार्टी उपाध्यक्ष भीम रावल तनावमा परेका छन् । आइतबार बिहान बालकोटमा भएको छलफलमा अध्यक्ष