८ बैशाख २०८१, शनिबार

Tag: सुदूरपश्चिमको मुख्यमन्त्री

सुदूरपश्चिमको मुख्यमन्त्रीमा दीर्घ सोडारीद्वारा दाबी पेस

धनगढी । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एकीकृत समाजवादी) का संसदीय दलका नेता दीर्घ सोडारीले दाबी पेस गरेका छन् । सुदूरपश्चिमको मुख्यमन्त्रीका लागि एकीकृत समाजवादीका सोडारीले प्रदेश प्रमुख नजिर मियाँसमक्ष दाबी पेस गरेका हुन् । नेपालको संविधानको धारा १६८ (२) बमोजिम