६ बैशाख २०८१, बिहिबार

Tag: सुदूरपश्चिमको अवलोकन

प्रधानमन्त्री देउवा निस्किए सुदूरपश्चिमको अवलोकनमा, यस्तो छ भ्रमण तालिका

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा सुदूरपश्चिमका बाढीपहिरो र डुबान प्रभावित क्षेत्रको अवस्था बुझ्न आज त्यसतर्फ निस्किएका छन् । आज विहीबार विहान ८ बजे उनी काठमाडौंबाट बाढी पहिरो र डुबान प्रभावित विभिन्न जिल्लामा अवलोकन गर्न निस्किएका हुन् । प्रधानमन्त्री देउवाको नेतृत्वमा