७ बैशाख २०८१, शुक्रबार

Tag: सुदीप सुनार

कञ्चनपुरमा सशस्त्र प्रहरीमाथि ढुङ्गामुढा गर्ने एक भारतीय तस्कर पक्राउ

धनगढी । कञ्चनपुरमा सशस्त्र प्रहरीमाथि ढुङ्गामुढा गर्ने भारतीय तस्करको समूहका एक जना पक्राउ परेका छन् । दोधारा चाँदनी नगरपालिका–७ कञ्जभोजमा भारतीय तस्करहरूले गए राति सशस्त्र प्रहरीको गस्ती टोलीमाथि ढुङ्गामुढा प्रहार गर्ने अर्जुन कुमारलाई भारतीय प्रहरीले पक्राउ गरेको हो । ढुङ्गामुढा