११ बैशाख २०८१, मंगलबार

Tag: सुदीप खनाल

भैरहवामा ट्रकको ठक्करबाट बाबुछोराको मृत्यु

रुपन्देही । सिद्धार्थ राजमार्गअन्तर्गत भैरहवाको बर्मेली चोकमा ट्रकको ठक्करबाट बाबुछोराको आज मृत्यु भएको छ । ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा स्याङ्जाको चापाकोट नगरपालिका–४ का ५३ वर्षीय गीतानाथ खनालसहित उनका १३ वर्षीय छोरा सुदीप खनालको मृत्यु भएको हो । बुटवलबाट बेलहियातर्फ जाँदै