७ बैशाख २०८१, शुक्रबार

Tag: सुझावका आधार

सुझावका आधारमा साइबर सुरक्षा विधेयक तयार हुन्छ : सञ्चारमन्त्री कार्की

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सरोकारवाला सङ्घ/संस्था र विज्ञहरूको सुझावका आधारमा ‘साइबर सुरक्षासम्बन्धी विधेयक’ लाई पूर्णता दिने बताएका छन् । नेपाल दूरसञ्चार प्राधिकरणद्वारा यहाँ आज आयोजित साइबर सुरक्षासम्बन्धी विधेयकको मस्यौदा उपर छलफलमा सरकार प्रवक्ता कार्कीले सरोकारवाला सङ्घ/संस्था