८ बैशाख २०८१, शनिबार

Tag: सुजिता मृत्यु प्रकरण

सुजिता मृत्यु प्रकरण : आफ्नै ठूलो बुबाको छोरासँग विवाह गर्न नपाएपछि आत्महत्या

चितवन । पूर्वी चितवनको राप्ती नगरपालिका–३ का २३ वर्षीया सुजिता भण्डारी मृत्युको अनुसन्धान गरिरहेको प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापाको झापा गाउँपालिका–६ शरणामतिका २३ वर्षीय सचिन भनिने सुकदेव भण्डारी छन् । जिल्ला प्रहरी कार्यालयद्वारा आज यहाँ