८ बैशाख २०८१, शनिबार

Tag: सुजाताको निवास

काँग्रेसमा ‘लञ्च मिटिङ’ को लहर : सुजाताको निवासमा रामचन्द्र र सिटौला

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसको आगामी भदौ महिनामा हुने १४ औं महाधिवेशनवाट वर्तमान सभापति शेरबहादुर देउवाको विकल्प खोज्न काँग्रेस नेताहरुमा ‘लञ्च मिटिङ’ लहर बढेको छ । यसैवीच नेपाली कांग्रेसको आगामी महाधिवेशनमा सभापतिको दावेदार वरिष्ठ नेता रामचन्द्र पौडेल, पूर्वमहामन्त्री