१२ बैशाख २०८१, बुधबार

Tag: सुखी जीवन

नेपालमै सुखी जीवन बिताउन सकिन्छ : ऊर्जामन्त्री भुसाल

फिनल्याण्ड, हेल्सिन्की । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले विश्वका विभिन्न मुलुक पुगेका नेपालीले सम्हालेका दक्षता र अनुभव नेपालको समृद्धिमा लगाउनुपर्ने बताएकी छन् । उनले रोजगारी, शिक्षालगायत विभिन्न अवसरको खोजीमा विश्वभर छरिएका नेपालीले आफ्नो मातृभूमिको आर्थिक तथा सामाजिक विकासका लागि