७ बैशाख २०८१, शुक्रबार

Tag: ‘सुखी गाउँ’ घोषणा

एमाले अध्यक्ष ओलीद्वारा लमजुङको घले गाउँलाई ‘सुखी गाउँ’ घोषणा

लमजुङ । पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले समुद्री सतहदेखि २ हजार १०० मिटर उचाइमा रहेको दक्षिण एशियाकै नमूना घलेगाउँलाई सुखी गाउँ घोषणा गरेका छन् । लमजुङ क्व्होलासोथर गाउँपालिका–३ मा रहेको पर्यटकीय यस गाउँलाई आज एक कार्यक्रमबीच उहाँले