७ बैशाख २०८१, शुक्रबार

Tag: सुकेटार

ताप्लेजुङको सुकेटार गुप्ते सूर्याेदय अवलोकन गन्तव्य बन्दै

फुङ्लिङ । सूर्योदय भन्नेबित्तिकै पोखराको साराङकोट र पूर्वको इलामको श्रीअन्तु हाम्रो मानसपटलमा आउँछ । पछिल्लो समयमा ताप्लेजुङको सुकेटार गुप्तेडाँडाबाट सूर्योदय हेर्न आउनेको पर्यटकको खुइँचो लाग्न थालेको छ । ताप्लेजुङ जिल्लाको फुङलिङ नगरपालिका-९ सुकेटार गुप्तेडाँडामा सूर्योदय हेर्न सूर्यको पहिलो झुल्कोको दर्शन