१३ बैशाख २०८१, बिहिबार

Tag: सुकुम्वासी शिविर

भोट बैंकको रुपमा सुकुम्वासी शिविर

भजनी । केही हरिया त केही सुकेका सालका र साजका रुख । त्यहीँ रुखको फेदीमा घरका छाप्रा । विसं २०६३ देखि अतिक्रमणमा परेको टीकापुरकै शैक्षिक धरोहर टीकापुर बहुमुखी क्याम्पसको जग्गा । कुनै समयम घना जङ्गल, यतिबेला खण्डहरजस्तै बनेको छ ।