११ बैशाख २०८१, मंगलबार

Tag: सुकुटे दुर्घटना

सुकुटे दुर्घटना: जब अँगालोमा बेरिएकी श्रीमती र काखमा खेलिरहेको छोरा गुमाएँ

२३ कात्तिक, काठमाडौं । दसैँदेखि बन्द भएको विद्यालय छठपछि सञ्चालन हुने भएपछि छोराछोरी र श्रीमतीसहित काठमाडौँ फर्कँदै गरेका दोलखा शैलुङ गाउँपालिका–३ जितबहादुर खड्काको साथमा अहिले छोरी मात्रै छन् । टाउकोमा गम्भीर चोट लागेका खड्का भन्छन्, ‘काखमा छोरो खेलिरहेको थियो ,श्रीमती