८ बैशाख २०८१, शनिबार

Tag: सीमावर्ती बजार

नेपाल भारतको सीमावर्ती इलामको जौबारी बजारको चहलपहल घट्यो

मङ्गलबारे । इलाम सन्दकपुर गाउँपालिकाका–३ का कोषराज खतिवडा एक दशक अघिसम्म यो मौसममा मटरको हरियो कोषा बोकेर जौबारी बजार गइन्थ्यो । मटरको हरियो कोषा बेचेर त्यहाँबाट खाद्यान्न किनेर ल्याउथे । हरियो मटर कोषा बेचेर खाद्यान्न ल्याउने उनी मात्र हैन ।