१२ बैशाख २०८१, बुधबार

Tag: सीतारामप्रसाद बर्मा

पत्रकार स्व बर्माको अन्त्येष्टि

काठमाडौँ, २१ कात्तिक । राष्ट्रिय समाचार समिति(रासस) का धादिङका दिवङ्गत जिल्ला समाचारदाता सीतारामप्रसाद बर्माको आज पशुपतिमा अन्त्येष्टि गरिएको छ । उहाँप्रति अन्तिम श्रद्धाञ्जलिका लागि नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का नेता राजेन्द्रप्रसाद पाण्डे, नेपाली कांग्रेसका नेता दिलमान पाख्रिन, कांग्रेस धादिङका सभापति रमेश धमला,