८ बैशाख २०८१, शनिबार

Tag: सीताकुमारी नेपाली

नवनियुक्त कर्णाली प्रदेशका दुई मन्त्रीलाई गराइयो शपथ

सुर्खेत । कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद् पुनर्गठन भएसंगै नवनियुक्त दुई मन्त्रीले आज सोमबार शपथ ग्रहण गराइएको छ । उनीहरुलाई प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले शपथ ग्रहण गराइएको छ । आन्तरिक मामिला, कानून, युवा तथा खेलकुद मन्त्रीमा नियुक्त भएकी सीताकुमारी नेपाली र