११ बैशाख २०८१, मंगलबार

Tag: सीडीओ सरुवा

सरकारद्वारा १२ जिल्लाका सीडीओ सरुवा (सूचीसहित)

काठमाडौँ । शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकारले १२ जिल्लाका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) को सरुवा गरेको छ । आज बुधबार गृहमन्त्री बालकृष्ण खाँणले मन्त्रीस्तरीय निर्णयबाट १२ जिल्लाका सीडीओहरुको काज सरुवा गरेका हुन् । गृह मन्त्रालयका अनुसार ललितपुरका सीडीओ ढुण्डीराज निरौला