७ बैशाख २०८१, शुक्रबार

Tag: सीटको मोलमोलाई

एमालेलाई देखाएर, कांग्रेसलाई तर्साएर सीटको मोलमोलाई र सामुहिक सौदाबाजीको रोदन मात्र नहोस् : सचीव भट्टराई

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) सचिव योगेश भट्टराईले तत्कालिन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का ५ जना शीर्ष नेताहरुको छलफलप्रति व्यंगात्मक टिप्पणी गरेका छन् । सामाजिक संजाल ट्वीटरमा आज राती लेख्दै सचीव भट्टराईले समाचारका अनुसार नेकपा (माओवादी केन्द्र) का