७ बैशाख २०८१, शुक्रबार

Tag: सि चिनफिङ

चिनियाँ राष्ट्रपति र नेपालका पार्टीका शीर्ष नेताहरुबीच आज भर्चुअल बैठक हुँदै

काठमाडौँ । चिनियाँ कम्युनिष्ट पार्टी स्थापना भएको १०० बर्ष पुगेको अवसरमा चिनियाँ राष्ट्रपति सि चिनफिङले दक्षिण एसियाली मुलुकमा बिभिन्न राजनीतिक दलका शिर्ष नेताहरुसँग छलफल गरीरहेका छन् । यसैक्रममा चिनियाँ राष्ट्रपती सिजिपिङ्गले आज नेपालका प्रधानमन्त्री सहितका शीर्ष नेताहरुसँग छलफल गर्दैछन् ।