१२ बैशाख २०८१, बुधबार

Tag: सिस्नो खोस्ने पर्व

यसरी मनाइयो ‘सिस्नो खोस्ने’ पर्व

बागलुङ । भदौ शुक्ल (उजेली पक्ष) र मनसुनको उत्तराद्र्धतिर यहाँका रैथाने मगर समुदायले आफ्नो पुस्तैनी पर्व ‘सिस्नो खोस्ने’मा रमाए । चार दिन मनाइने सो पर्वलाई गाउँलेले मङ्गलबार बिदा गरे । ताराखोला गाउँपालिका–४ स्थित तारागाउँमा हरेक दुई वर्षमा सिस्नो खोस्ने पर्वको