४ बैशाख २०८१, मंगलबार

Tag: सिष्टम ह्याक

कुमारी बैंकको सिष्टम नै ह्याक गर्ने अपरिचित समूहद्वारा चेतावनी

काठमाडौँ । अपरिचित समूहले कुमारी बैंक लिमिटेडको सिष्टम ह्याक गर्ने चेतावनी दिएको छ । बैंकको सूचना प्रविधि शाखामा साउदी ग्रुप नाम गरेको इमेलबाट ह्याकरले सिष्टम ह्याक गर्ने चेतावनीसहितको चेतावनी आएको बैंकले जनाएको छ । बैंकका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत अनुजमणि