११ बैशाख २०८१, मंगलबार

Tag: सिलिन्डर

चीनबाट प्राप्त सिलिन्डर ओलीका नेता र आफन्तलाई मात्र बितरण गरेको पुनको खुलासा

काठमाडौं । माओबादी केन्द्रका नेता बर्षमान पुनले चीनबाट प्राप्त सिलिन्डर पहुचको आधारमा बितरण गरेको आरोप लगाएका छन्। पुनले चीनबाट प्राप्त सिलिन्डर सत्तारुढ दलका नेता ,साँसद रआफन्तको घरमा राखेको आरोप लगाएका छन्। पुनले सामाजिक संजाल फेसबुकमा एक स्टाटस लेख्दै पहुचको आधारमा