८ बैशाख २०८१, शनिबार

Tag: सिरुवा पर्व

तराईका जिल्लामा हर्षोल्लासका साथ सिरुवा पर्व मनाइँदै

झापा । प्रदेश नं १ लगायत तराईका जिल्लामा आदिवासी समुदायले पूरापूर्वकालदेखि नै मनाउँदै आएको सिरुवा पर्व सुरु भएको छ । नयाँ वर्षको आगमनसँगै सुरु हुने पर्व विशेषगरी राजवंशी, थारू, गनगाई, ताजपुरिया, माझीलगायतका समुदायले मनाउने गरेका छन् । उनीहरूले वैशाख १