७ बैशाख २०८१, शुक्रबार

Tag: सिरिन्ज हस्तान्तरण

चिनियाँ दूतावासद्वारा नेपाललाई २० लाख सिरिन्ज हस्तान्तरण

काठमाडौँ । चिनियाँ दूतावासले नेपाललाई दिएको २० लाख सिरिन्ज आज हस्तान्तरण गरिएको छ । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले सामाजिक संजाल ट्वीटरमा लेख्दै चिनियाँ दूतावासले नेपाललाई दिएको २० लाख सिरिन्ज आज हस्तान्तरण भएको जानकारी दिएकी हुन् । उनले चिनियाँ