१२ बैशाख २०८१, बुधबार

Tag: सिरिजङ्गा गाउँपालिका

ताप्लेजुङको सिरिजङ्गाको अध्यक्षमा कांग्रेसको जीत

ताप्लेजुङ । ताप्लेजुङको सिरिजङ्गा गाउँपालिकाका अध्यक्षमा नेपाली कांग्रेसका लालकृष्ण चौहान निर्वाचित भएका छन् । उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका सन्तोष चाम्लिङ राईलाई ६८ मतान्तरले पराजित गर्दै उनी अध्यक्षमा निर्वाचित भएका हुन् । चौहानले ३ हाजार ३४३ र चाम्लिङले ३ हजार