८ बैशाख २०८१, शनिबार

Tag: सिरिजंगा सरोकार समाज

सिरिजंगा सरोकार समाजद्वारा गाउँपालिकाका पहिरो पिडितको लागि सहयोग हस्तान्तरण

काठमाडौँ । सिरिजंगा सरोकार समाज, नेपालले ताप्लेजुङ जिल्लाको सिरिजंगा गाउँपालिका लगायतका विभिन्न गाउँपालिकामा भारी वर्षाका कारण गएको विनाशकारी बाढी पहिरो पिडितको लागि सहयोग दुई लाख हस्तान्तरण गरेको छ । ताप्लेजुङ जिल्लाका सांसद एवं पूर्वपर्यटनमन्त्री योगेश भट्टराईको उपस्थितिमा सिरिजंगा सरोकार समाज,