८ बैशाख २०८१, शनिबार

Tag: सिमेन्ट उद्योग

मेसिनको फित्तामा च्यापिएर एक जनाको मृत्यु

हेटौडा । हेटौडाको सिमेन्ट उद्योगमा सरसफाइ गर्ने क्रममा मेसिनको फित्तामा च्यापिएर एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार उद्योगमा कार्यरत अन्दाजी २० वर्षीय भारतीय नागरिक रकिव अख्तरको बिहीबार बिहान मृत्यु भएको हो । मेसिनको फित्तमा च्यापिएर घाइते भएका अख्तरको