७ बैशाख २०८१, शुक्रबार

Tag: सिमीको स्वाद

बझाङ्गे मकै, आलु र सिमीको स्वाद लिन आतुर हुनुहुन्छ ?

बझाङ । तपाईँ बझाङ्गे मकै, आलु र सिमीको स्वाद लिन आतुर हुनुहुन्छ ? हुनुहुन्छ भने केही समय धैर्य गर्नुहोस् । कृषि ज्ञान केन्द्रले स्थानीय स्तरमा उत्पादित मकै, आलु र सिमीलाई ब्राण्डिङ गरी जिल्ला बाहिरका बजारमा पठाउने तयारी गर्दैछ । साथै