८ बैशाख २०८१, शनिबार

Tag: सिमा रोशी

कविता – प्रिय बर्षात

केहि यस्तो समय, तिमीलाई लिएर आयो मलाई लिएर आयो त्यो हुनुमा तिमी थियौ र म आए म थिए र तिमी आयौ ! यसको अर्थ मबाट तिमी बन्नु, तिमीबाट म बन्नु ! यसलाई न कुनै सजीवतामा नाप्न सकिन्थ्यो ! न कुनै