७ बैशाख २०८१, शुक्रबार

Tag: सिमलको रुख

सिमलको रुखले रोकिएको नै सडक निर्माण

महेन्द्रनगर । विसं २०७४ भदौमा महाकाली नदीमा चार लेनको पक्की पुलसँगै छ लेनको पहुँच मार्ग शिलान्यासपछि निर्माणको काम सुरु गरिएको थियो । महाकाली नदीमा चार लेनको ८०० मिटर पक्की पुल छ । पारी दोधारातर्फ साढे ८०० मिटर छ लेनको सडक