१३ बैशाख २०८१, बिहिबार

Tag: सिमकोट

सिमकोटमा कुखुराको मासु आयातमा प्रतिबन्ध

सिमकोट । हुम्लाको सदरमुकाम सिमकोटमा जिल्लाबाहिर नेपालगञ्ज र सुर्खेतबाट कुखुराको मासु आयातमा प्रतिबन्ध लगाइएको छ । आएकै दिन बिक्री गर्न नपाइने र तीन दिनसम्म सिमकोट विमानस्थलमा मासु राख्नुपर्ने भएपछि हवाईमार्गबाट मासु आयातमा प्रतिबन्ध लगाइएको हो । कोरोना सङ्क्रमणका कारण हुम्ला