१३ बैशाख २०८१, बिहिबार

Tag: सिभिल सोल्जर्स

कोरोना हिरोहरुको कथामा बन्यो ‘सिभिल सोल्जर्स’

काठमाडौँ । नेपालमा कोरोनाविरुद्वको लडाईंमा अनुकरणीय काम गर्ने सर्वसाधारणहरुको कथामा आधारित ‘सिभिल सोल्जर्स’ बृत्तचित्र निर्माण गरिएको छ । ‘भाग्यले बाँचेकाहरु’ र ‘सहायक श्रीमान’ जस्ता बहुचर्चित डकुमेन्ट्री फिल्म निर्माण गरिसक्नुभएका निर्देशक गणेश पाण्डेले कोरोना हिरोहरुको कथालाई लिएर ‘सिभिल सोल्जर्स’ बनाउनुभएको हो